लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना
दाङ। लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ। तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए । कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै...