राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्यान्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१)...