काँग्रेसले गरायो सार्वजनिक पदधारण गरेकाको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव दर्ता
काठमाडौँ । काँग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरूका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने विषयबारे प्रतिनिधि सभामा सार्वजनिक महत्वको...