गठबन्धन सरकारको मिसन नै भ्रष्टाचार काण्डको फाइल खोल्ने हो : मन्त्री गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गठबन्धन सकराको मिसन नै भ्रष्टाचार काण्डको भुङग्रोबाट जनतालाई मुक्त गराएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रममा मन्त्री गुरुङले...