स्याङ्जा-२ मा धनराज गुरुङ २४२१ मतले अगाडि
स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका धनराज गुरुङ २४२१ मतान्तरले अघि छन्। पछिल्लो मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार गुरुङले ९९८१ मत प्राप्त गरेका छन्। उनका...