अर्थ मन्त्रालयद्वारा सहसचिव शर्माको संयोजकत्वमा बजेट लेखन समिति गठन
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनको लागि बजेट लेखन समिति बनाएको छ। बजेट लेखनको लागि सहसचिव तथा राजस्व महाशाखा प्रमुख धनिराम शर्माको संयोजकत्वमा लेखन समिति बनाएको हो। समिति...