पुनः भारतका अडानी बने एसियाको सबैभन्दा धनी व्यक्ति
काठमाडौँ । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको शेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार भारतका गौतम अडानी शुक्रवार एक पटक फेरि एसियाको सबैभन्दा धनी व्यक्ति बनेका...