अर्थ मन्त्रालयको प्रवक्तामा धनी राम शर्मा
काठमाडौँ। अर्थ प्रवक्ताको जिम्मेवारी धनी राम शर्मालाई दिइएको छ । प्रकाशशरण महत अर्थमन्त्री भएसँगै बजेट महाशाखाबाट जिम्मेवारी विहीन भएका शर्मालाई अनुगमन महाशाखासहित प्रवक्तासमेत तोकिएको हो । मङ्गलवार (आज) मन्त्री महतले...