धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ, यादवको अग्रता कायम
काठमाडौँ । धनुषा प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन्। उनले पछिल्लो समय मतान्तर घटाउँदै लगेका हुन्। यहाँ नेपाली काँग्रेसका महेन्द्र यादवले अघि...