समाजवादी मोर्चाको प्रदर्शन भव्य र सभ्य भएको भन्दै प्रधानमन्त्रीले दिए धन्यवाद
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् । ‘शालीन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु । हाम्रो...