काँग्रेसको अवरोधकाबीच राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव पारित
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको नाराबाजीकाबीच प्रतिनिधि सभाले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पास गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले १ जेठको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका...