नवराज विकसहित सोती घटनामा मारिएका ६ युवाका परिवार काठमाडौँमा, आज धन्यवाद र्याली
काठमाडौँ । रुकुमपश्चिमको चौरजहारी नगरपालिका-८, सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्त काठमाडौँ आइपुगेका छन् । साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला...