समाजवादी मोर्चाको कुनै आयु छैन, अर्को चुनावमा एक सिट पनि जित्दैन : बास्तोला
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धमेन्द्र बास्तोलाले सत्तारुढ तीनदल र संसद बाहिरको नेकपा मिलेर बनेको समाजवादी मोर्चाको कुनै भविष्य नरहेको बताएका छन् । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा...