एमाले नेता सूर्य थापालाई मार्ने धम्की दिने एक जना पक्राउ
काठमाडौँ । प्रमुख सत्तारूढ नेकपा (एमाले)का केन्द्रीय सदस्य सूर्य थापालाई मार्ने धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्तलाई प्रहरीले हिरासतमा...