धरान उत्सवमा पुगेका बालेनले भने- ‘धरानमा यलम्बरलाई मानिन्छ, काठमाडौँमा आकाश भैरवलाई’
काठमाडौँ । धरान उत्सवको उद्घाटनमा पुगेका काठमाडौँ महानगरका मेयर बालेन साहले धरान धेरै कुरमा अनुकरणीय भएको बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय...