धरान उत्सव उद्घाटनमा गएनन् प्रधानमन्त्री, मेयर बालेन सहभागी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएका छन् । धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उत्सवको उद्घाटन गरेकी...