नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तुलाधर १५ लाख धरौटीमा रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । काठमाडौँ उपत्यका...