न्याय खोज्दै पैदल काठमाडौँ आएको टोली धर्नास्थलबाटै पक्राउ
काठमाडौँ । घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय माग्दै नेपालगन्जबाट पैदल काठमाडौँ आइपुगेको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै पक्राउ...