सबै धर्म र सम्प्रदायको लक्ष्य मानव सेवा : राष्ट्रपति पौडेल
धरान (सुनसरी) । राष्ट्रपति रामचन्द्र पौडेलले जुनसुकै धर्म, सम्प्रदाय भए पनि सबैको लक्ष्य भनेको मानव सेवा नै भएको बताएका छन् । श्री कृष्ण प्रणामी धर्मशाला निर्माण समितिले धरानमा निर्माण गरेको...