दिउँसै बत्ती बालेर त्रिवि उपकुलपति बास्कोटाको खोजी !
काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी (नेवि) सङ्घले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा ‘हराएको’ भन्दै खोजी गरेको छ । नेवि सङ्घले मंगलबार विश्वविद्यालय परिसरमा दिउँसै मैनबत्ती...