धर्मगुरु पुष्कर खतिवडा पक्राउ
काठमाडौँ । ललितपुरको इमाडोलबाट धर्मगुरु पुष्कर खतिवडा पक्राउ परेका छन्। शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु खतिवडालाई आज बिहान प्रहरीको विशेष टोलीले इमाडोलबाट पक्राउ गरेको हो । आन्दोलनका क्रममा...