धर्मनिरपेक्षतालाई परिमार्जन र व्यवस्थित गर्ने जिम्मा माओवादीले लिनैपर्छ : उपमहासचिव पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुनले धर्मनिरपेक्षेतालाई परिमार्जन सहित व्यवस्थित गर्ने जिम्मा नेकपा माओवादी लिनुपर्ने बताएका छन् । जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिकाको वडा...