शान्ति सुरक्षा कायम र तस्करी नियन्त्रण हुन्छ : प्रजिअ मिश्र
काठमाडौँ । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लामा शान्ति सुरक्षा कायमसँगै तस्करी नियन्त्रण गरिने बताएका छन् । आइतबार पत्रकारसँग उनले जिल्ला प्रशासन कार्यालय रौतहट टाइम कार्ड लागु गर्ने...