उपेन्द्रले एमालेसँग गठबन्धन गरेपछि जसपा रौतहटका अध्यक्षले दिए राजीनामा
रौतहट । जनता समाजवादी पार्टी (जसपा)का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टीको साधारण सदस्य समेत नरहने गरी पदबाट राजीनामा दिएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग गठबन्धन गरेको कारण...