सशस्त्रका सईमाथि १० वर्षीया बालिका बलात्कारको आरोप, स्थानीयले गरे कार्यालय घेराउ
काठमाडौँ । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ मा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्रयाक पोस्टमा कार्यरत...