काठमाडौँ उपत्यका ठप्प बनाएर सरकारलाई घुँडा टेकाएर मात्रै विश्राम लिन्छौँ : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले देशभर जनता आन्दोलनको मुडमा पुगिसकेको दाबी गरेका छन्। आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकामा समेत प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले...