सत्तापक्षले धाँधली गर्न खोजे ‘गोली ठोक्ने’ एमाले नेतृ चौधरीको चेतावनी
काठमाडौँ । नेकपा (एमाले)की सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभाकी उम्मेदवार भगवती चौधरीले विवादास्पद र उत्तेजित अभिव्यक्ति दिएकी छन् । उम्मेदवार चौधरीले ‘गोली ठोक्ने, छुरा रोप्ने’ भन्दै विपक्षीलाई चेतावनी दिएकी छन्...