धादिङ बस दुर्घटनाका घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग सांसद पौडेलको माग
काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले धादिङ बस दुर्घटनामा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद पौडेलले वर्षै पिच्छे हुने...