देशभर ८७ प्रतिशत भू-भागमा धान रोपाइँ, गत वर्षभन्दा सात प्रतिशत कम
काठमाडौँ । मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म...