सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिऔँ : राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने बताएकी छिन्। नेपाल प्रकृति र संस्कृतिको अद्वितीय सङ्गम भएको भन्दै राष्ट्रपति भण्डारीले पुर्खाको नासोका...