पुनः रोकियो धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता
काठमाडौँ । पछिल्लो समय बहुचर्चित बनाइएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः रोकिएको छ । सर्ट लिस्टमा परेका तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गर्न शुक्रबार सिंहदरवार बोलाइएको भए...