गुरु न्यौपानेलाई नगद जरिबानासहित १० वर्षको प्रतिबन्ध लगाउने धितोपत्र बोर्डको निर्णय
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीको अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई नगद जरिबाना गराएको छ । सञ्चालकमा रहँदा अनधिकृत रूपमा आफैँ सञ्चालक रहेको कम्पनीको सेयर बिक्री गरेपछि बोर्डले न्यौपानेलाई नगद...