वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई विना धितो ऋण उपलब्ध गराइने
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई विना धितो ऋण उपलब्ध गराउने भएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुर्याएको छ ।...