धितो पत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन
काठमाडौँ । धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बुधवार (आज) बसेको बैठकले अध्यक्ष ढुङ्गानामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश...