जुनसुकै बेला पनि तयारी हालतमा रहन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्ति सुरक्षा अमन चयनका लागि आवश्यक तयारीमा रहनुपर्ने बताएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई...