युनाइटेड सिमेन्टलाई विद्युत् महसुलको बक्यौता तिर्न आदेश
काठमाडौँ । धादिङको धुनिबेंसी नगरपालिका जुगेडीमा रहेको युनाइटेड सिमेन्ट प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई १६ करोड १९ लाख ४१ हजार आठ सय १९ रुपैंया विद्युत् महसुल तिर्नुपर्ने धादिङ जिल्ला अदालतले ठहर...