झ्याप्ले खोला पहिरो अपडेट : आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो
धादिङ । धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोमा पुरिएका २१ जनाको शव आज निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो ।...