देउवाले भ्रातृ संगठनका अध्यक्षलाई धुम्बाराही बोलाए
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज भ्रातृ संगठनका नेतृत्वसँग छलफल गर्दैछन् । भ्रातृ संगठनका अध्यक्षहरूलाई धुम्बाराहीमा छलफल गर्न बिहान ११ बजे बोलाइएको छ । कार्यसमिति विस्तारलगायतका विषयमा छलफल...