‘प्लान्ट’बाट निस्केको धुवाँले वातावरणमा असर
पथरी । ‘एसियन हाईवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धुवाँ, दूषित पानी, विकार कच्चापदार्थ...