मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा
काठमाडौँ । काठमाडौँको बबरमहलमा आज बिहान गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा सवारी साधन कारबाहीमा परेका छन्। मापदण्डभन्दा बढी धुवाँ फाल्ने भाडाका मिनी बस १४, पिकअप...