गाडी खसेको खस्यै गरेपछि धोबी खोलामा टाँगियो डोरी
काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबी खोलामा कार खसेको खस्यै गरेपछि प्रहरीले अस्थायी प्रबन्ध गरेको छ । सिंहदरबार प्रहरी वृत्तले सामान्य स्रोतको प्रयोग गर्दै रिफ्लेक्टर र डोरीको व्यवस्था गरेको हो ।...