धौलागिरी क्षेत्रमा बेपत्ता सोलुखुम्बुका कार्कीको शव ३ महिनापछि भेटियो
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-२ काँगेल बोगलका बाल कुमार कार्कीको शव भेटिएको छ । गत असोज २१ गते धौलागिरी हिमालको खरपासमा खसेर बेपत्ता भएका २७ वर्षीय कार्कीको शव मंगलबार...