धौलिगङ्गा बाँघ खोलिने : महाकाली किनारमा नजान आग्रह
काठमाडौँ । महाकाली नदीको जल स्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले भारतस्थित तपोवन दार्चुलाको धौलिगङ्गा जलविद्युत् परियोजनाको...