धौलीगंगा बाँध आसपासका बासिन्दालाई सतर्क रहन दार्चुला प्रशासनको आग्रह
काठमाडौँ । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै सीमा क्षेत्रका बासिन्दालाई सतर्कता...