शिक्षक महासंघले मन्त्रालयमा बुझायो ध्यानाकर्षण पत्र
काठमाडौँ । नेपाल शिक्षक महासंघको प्रतिनिधिले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ। बिहीबार शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वको प्रतिनिधिले मन्त्रालयका महासचिव तुलाबहादुर थापा, उपमहासचिव अर्थ मदनराज...