शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री ‘प्रचण्ड’को ध्यानाकर्षण
काठमाडौँ । रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले दाङबाट रोल्पा हुँदै रुकुमपूर्व जोड्ने शहीद मार्ग निर्माणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका...