प्रधानमन्त्रीलाई नेपालको पत्र :आर्थिक मन्दीले समाजमा निराशा र अराजकता बढ्यो
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले देशमा आर्थिक सङ्कटबाट उत्पन्न परिस्थितिका कारण धार्मिक-साँस्कृतिक द्वन्द्व पनि देखा परेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरेको छ । अध्यक्ष माधव कुमार नेपालसहितको टोलीले शनिबार प्रधानमन्त्री...