सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
काठमाडौँ । नेपाली सेनाको सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा ध्रुवप्रकाश शाह नियुक्त भएका छन् । सेनाको सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका शाह सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा नियुक्त भएका हुन् ।...