राप्रपाले भन्यो-‘राजाको नामबाट संसद् तरंगित हुँदा अति खुसी छौँ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी...