खेलकुद विभागको प्रमुखमा ध्रुवविक्रम मल्ल
काठमाडौँ । राप्रपाले खेलकुद विभाग प्रमुख तोकेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले ध्रुवविक्रम मल्ललाई खेलकुद विभाग प्रमुख बनाएका हुन्। मल्ल धादिङका हुन्। कराँतेका अन्तर्राष्ट्रिय रेफ्रीसमेत रहेका मल्ललाई खेलकुद विभाग प्रमुख बनाइएको...